FAQs Complain Problems

महावै गाउँपालिकाको प्रशासकिय भवन

Read More

महावै गाउँपालिका र तिला नमुना मा.वि.को तस्विर

Read More

महावै गाउँपालिकाको प्रशासकिय भवन

Read More

महावै गाउँपालिकाको वडा नं. ४ को तस्विर

Read More

कालिका मा वि गेला

Read More

महावै गाउँपालिकाकाे संक्षिप्त परिचय

  कर्णाली प्रदेश अन्तर्गत  रहेको जिल्ला कालिकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् | ६ ओटा गाउँपालिका मध्ये  अक्षांश २९.०९७६०६६ र देशान्तर ८१.७५८७३०४ मा अवस्थित यस महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं  वडा, ओदानकु र गेला गा वि स मिलेर बनेको छ । यस गाउँपालिकामा हाल जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कार्यालय वडा न‌ं. १ मा अवस्थित छ । वि.सं. २०७८ सालकाे जनगणाना अनुसार यस गाउँपालिकाको  जम्मा जनसंख्या ८३२३ रहेकाे छ र यस गाउँपालिकाले जम्मा ३२२.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ l यस गाउँपालिका मा जम्मा १८ वटा विद्यालयहरु रहेका छन् । यस गाउँपालिकामा हाल सम्म पनि मोटर बाटाेको  विकास भएको छैन । यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्र जस्तै महावु लेक, स्याउ फार्म, नदी, हिमाल, वनजंगल र विश्वकै दुर्लभ जीव रेडपाण्डा पाइने  भएता पनि मोटर बाटोको अभावका कारण समस्त पर्यटकीय क्षेत्र ओझेलमा परेकाे छ । यहाँको यातायात पूर्वधारमा गोरेटो बाटो एक मात्र विकल्पकाे रुपमा रहेकाे छ । यस गाँउ पालिका मा जम्मा ५ वटा स्वास्थ्य केन्द्र रहेका छन र यस गाउँपालिकाले एम. वि. वि. एस. डक्टर र ल्याव सहित

 

आ.व २०८३/०८४ को निती तथा कार्यक्रम

Letter of Intent (LOI)

Pages

जनप्रतिनिधि

अध्यक्ष
९८५८३२००१२
उपाध्यक्ष
९८६४५४८३०३

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858046245
सूचना प्रविधि अधिकृत
9868905556

Poll

चालु आ‍.व. २०७९।०८० काे बजेट नीति तथा कार्यक्रम अनुसार तुलनात्मक रुपमा कुन क्षाेत्रमा प्रतिफल उत्कृष्ट/राम्रो देखिन्छ ?

महावै गाउँपालिका युटुब प्रोफाइल

//