महावै गाउँपालिको नक्सा
सूचना
वडा नं.४ को कार्यालय
हरी बहादुर शाही
वडा अध्यक्ष
हेमराज थापा
वडा सचिव
महावै गाउँपालिकाको सबै भन्दा सानो वडा ४ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि एमाले बाट उम्मेदवार दर्ता गरी श्री हरी बहादुर शाही विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री हेमराज थापा हुनुहुन्छ । यस वडा कार्यालयमा आधारभूत स्वास्थ्य चौकी पनि सञ्चालनमा छ र हाल महावै गाउँपालिका कार्यालयकाे कार्यालय पनि यही वडामा अवस्थित छ ।
Ward Contact Number:
९८४८३१९९२१