महावै गाउँपालिको नक्सा
सूचना
वडा नं. ७ को कार्यालय
नन्दकिशोर चौलागाइ
वडा अध्यक्ष
अशोक कुमार कोहार
वडा सचिव
महावै गाउँपालिकाको सबै भन्दा सानो वडा ७ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि माओबादी बाट उम्मेदवार दर्ता गरी श्री नन्दकिशोर चौलागाइ विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री अशोक कुमार कोहार हुनुहुन्छ ।
Population:
750
Ward Contact Number:
९८४८१६५०८९