FAQs Complain Problems

वडा नं. ५ को कार्यालय

शिवराज जैसी

महावै गाउँपालिकाको सबै भन्दा सानो वडा ५ नं. वडा कार्यालय हाे । यो वडा कार्यालयकाे वडा अध्यक्षको रुपमा स्थानीय तह निर्वाचन २०७९।१।३० मा कम्निष्ट पार्टि माओवादीबाट उम्मेदवार दर्ता गरी श्री शिवराज जैसी विजय भै हाल पदभार सम्हाल्नु भएकाे छ । यस वडा कार्यालयकाे वडा सचिवको जिम्मेवारीमा श्री अर्जुनराम औजी हुनुहुन्छ । यस वडा कार्यालयमा १ वटा मा.वि विद्यालय सञ्चालनमा रहेका छन् । यस वडा कार्यालयमा आधारभूत स्वास्थ्य चौकी पनि सञ्चालनमा छ र हाल महावै गाउँपालिका कार्यालयकाे कार्यालय पनि यही वडामा अवस्थित छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१५०४
Ward Contact Number: 
९७४९८३०८१०