FAQs Complain Problems

संस्था दर्ता सिफारिस र नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. दर्ता सिफारिस रु ६००/- २. नविकरण रु. २५०/- ३. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरु: 
  1. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  3. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात