सूचना । सूचना ।। सूचना ।।।
उपरोक्त सम्बन्धमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतयस कार्यालयमा सूचना प्रविधि अधिकृत (IT Officer), श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय(प्रधामन्त्री रोजगार कार्यक्रम) रोजगार सेवा केन्द्रको लागि रोजगार संयोजक र प्राविधिक सहायक पद करारमा पुर्तिगर्नुपर्ने भएको हुँदा मिति २०७७।०९।२० गते गरिएको सूचना अनुसार मिति २०७७।१०।०५ गते अन्तिम मिति भएकोले यहि मिति २०७७।१०।०८ गते विहान ११ बजे यस गाउँपालिकाकाो कार्यालय पाद्मघाटमा परीक्षा सञ्चालन हुने भएकाेले दस्खास्त दिने उम्मेदवारहरुले सक्कल कागजात सहित परीक्षामा सहभागिहुन जानकारीका लागि अनुराेध छ ।
धन्यवाद ।