कर्णाली प्रदेश अन्तर्गत रहेको जिल्ला कालीकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालीका र ६ ओटा गाउँपालीका रहेका छन् | ६ ओटा गाउँपालीका मध्ये महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं वडा र ओदानकु र गेला गा वि स मिलेर बनेको छ ।

Address: 
पाद्मघाट, कालिकाेट
Telephone: 
९७४८९००२०२
Email: 
mahawaimun@gmail.com
Latitude: 
-
Longitude: 
-